बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

फष्टलुकमा यस्तो देखियो ‘पोई पर्‍यो काले’ यहि कार्तिक ८ गते

४९ पटक हेरिएको

उपहार न्युज
काठमाडौं भाद्र, १५ ।
शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्म ‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक भएको छ । दिपक मनाङ्गे र सरोज नेपालीले निलेर बनाएको यो फिल्मको अमलादेवी राई कार्यकारी निर्माता रहुन् ।
किरण नेपालीको प्रस्तुति रहको फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर देखिउका छन् । फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टि श्रेष्ठलाई पनि समेटिएको छ ।

कमेडी कथामा निर्माण भएको पोई पर्यो काले पारिवारिक फिल्म भएको निर्माण युनिटले जनाएको छ । रातोपाटि

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology